PRADESH5
५० हजार घुससहित सशस्त्रका दुई अधिकृत अख्तियारको फन्दामा

अर्थ सरोकार सम्बाददाता भैरहवा । ५० हजार घुससहित सशस्त्रका दुई अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा ३ लोण्डिहवा रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीलाई घुससहित पक्राउ[...]