×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRADESH5

पाल्पामा थप १२ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

अर्थ सरोकार सम्बाददाता  पाल्पा । पाल्पामा सोमबार थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेहरुमा तानसेन नगरपालिका ९ जना, रामपुर नगरपालिका र रिब्दिकोट गाउँपालिकाका एकर एक जना र अस्पताल तथा अन्य जिल्लाका एक जना रहेका छन । जसमा छ जना पुरुष र छ जना महिला रहेका छन[...]

RECENT POSTS