×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRADESH5

नवलपरासी पश्चिममा थप एक कोरोना संक्रमित मृत्यु, जिल्लामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

अर्थ सरोकार सम्बाददाता  बुटवल । नवलपरासी पश्चिममा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो । भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचाररत थिए । उनमा कलेजो, मधुमेह[...]

RECENT POSTS