PRADESH5
रुपन्देही र अर्घाखाँचीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

अर्थ सरोकार सम्बाददाता काठमाडौं । रुपन्देही र अर्घाखाँचीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ७३ वर्षीय पुरुषको आईसीयू अभावमा मृत्यु भएको छ । उनलाई यही असोज २७ गते कोरोना संक्रमण पुष्टी भएको थियो । यसैगरी बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको धागो[...]