QUARTER REPORT
एशियन लाइफ इन्स्योरेन्सकाे खुद बीमा शुल्क ३ अर्ब ९ करोड ९८ लाख रुपैयाँ, कति कमायो नाफा ?

अर्थ सरोकार सम्बाददाता काठमाडौँ। एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ३ अर्ब ९ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत वर्षको साेहि अवधिको तुलनामा ४४ करोड ६८ लाख रुपैयाँ बढी हो ।[...]