SPECIAL
भ्यालुएसनउपरको ऋणको सिमा भयो संसोधन, अब उही भ्यालुएसनमा पाइन्छ १० प्रतिशत बढी ऋण !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा सार्वजनिक गरेको छ । नीतिको अर्ध वार्षिक समीक्षामार्फत राष्ट्र बैंकले अब पूरानो नियममा १० प्रतिशत बढाएर ऋण पाइने नियम ल्याएको हो। यसअघि काठमाडौं उपत्यकाभित्र धितोको मूल्यांकनको ४० प्रतिशत र काठमाडौं बाहिर धितो मूल्यांकनको ५० प्रतिशत ऋण दिन सक्ने व्यवस्था थियो। अब[...]