×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरि बाबा ! तपाईंकि छोरीले पनि ‘गति’ छाडी… !

‘भोलिको प्लान के छ ?’ उसले केहि गम्भीर मुद्रामा सोधी ! ‘कस्तो प्लान ?’ मैले जवाफ फर्काएँ ! उ एकछिन केहि बोलिन । म आफ्नै काममा व्यस्त थिएँ ।  उसले केहिछिनको मौनता तोड्दै फेरी सोधी, ‘तपाईंको बाबालाई सबैभन्दा मनपर्ने कुरा के हो ?’ ‘मेरो मम्मी’ मैले जिस्किएर भनें ! उ खित्खिताई एकछिन्[...]

RECENT POSTS