×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँचतारे होटल सोल्टीकै खानामा अखाद्य बस्तु भेटिएपछि बबाल ! डेजर्टमा भेटियो सिसा, खानेको जिब्रोनै काटियो !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ – हाइवेका होटलहरुमा पाइने खानामा अखाद्य बस्तु भेटिएको चर्चा हामीले बेला बेलामा सुन्दै आएका हौँ । तर यो मामलामा काठमाडौँका तारे होटलपनि कम रहेनछन् भन्ने कुराको पुष्टि भएको छ ।नेपालकै चर्चित पाचँतारे होटल सोल्टी क्राउन प्लाजाको मेघामल्हर कन्फ्रेन्स हलमा बिहीबार साँझ कतार एयरवेजको कार्गो एजेन्सीहरुका लागि[...]

RECENT POSTS