ARCHIVE
अन्तत: बदमास काम गर्ने मल्ल एण्ड मल्ल बोक्ररलाई ७५ हजार जरिवाना

काठमाडौं । पछिल्लो समय ब्रोकर हाउसहरुले लगानीकर्ताहरुलाई दिनसम्म दुख दिईरहेका बेला मल्ल एण्ड मल्ल बोक्रर अर्थात ब्रोकर नम्बर ११ ले पनि आफ्ना सेयरधनीलाई जानकारीनै नदिई सुटुक्क सेयरधनीको सेयर बेचेपछि अहिले सो कम्पनीलाई नियामक नेपाल धितोपत्र बोर्डले कारवाही गरेको छ । सो व्यवस्था कानूनमा नभएको र ब्रोकरले आफ्नो स्वार्थका लागि सेयर[...]