ARCHIVE
यी प्रस्तावसहित मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडले बोलायो सोमबार वार्षिक साधारणसभा

काठमाडौं । मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा भोलि सोमबार हुँदैछ । कम्पनीको सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने भएको हो । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।[...]