ARCHIVE
युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्तबीच मर्जर प्रक्रिया सम्पन्न, पुस ३० गतेबाट एकीकृत कारोबार सुरु

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थाबीच मर्जर प्रक्रिया सम्पन्न भएको छ । दुवै संस्थाको मर्जर प्रक्रिया सम्पन्न भएपछि अब पुस ३० गतेदेखि ‘युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो । सो दिन दुवै संस्थाका सम्पूर्ण कार्यालयहरु बन्द[...]