ARCHIVE
मेचीनगरमा कृषिमण्डी निर्माण हुँदै, आधुनिक कृषि पूर्वाधारको विकास तथा विस्तार गर्ने उद्देश्य

झापा । मेचीनगर नगरपालिका-१० मा आधुनिक कृषि पूर्वाधारको विकास तथा विस्तार गर्ने उद्देश्यले कृषिमण्डी निर्माण हुने भएको छ । करिब सात बिघा जमिनमा बन्ने कृषिमण्डी आयोजनाका लागि मङ्गलबार सम्झौता गरिएको हो । नगरपालिकका र नगर विकास कोष काठमाडौँबीच नौ करोड ६५ लाख २३ हजारको ऋण सम्झौता भएको छ । कोषका[...]