×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

२७ लाखको लागतमा कञ्चनपुरमा पर्यटकीय गतिविधि बढाउन भौतिक पूर्वाधार निर्माण गरिँदै

कञ्चनपुर । पर्यटकीय गतिविधिलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका-७ मा भौतिक पूर्वाधार निर्माणको कार्यलाई अगाडी बढाइएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा जागरुक समाजको सिर्जना नामक संस्थाको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत २७ लाखको लागतमा भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको छ । आन्तरिक र बाह्य पर्यटकलाई[...]

RECENT POSTS