ARCHIVE
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ल्यायो ‘जीवन श्री सावधिक अमृत बीमा लेख’ योजना

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितवर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बीमा लेख नामक नँया सावधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको छ । कम्पनीको पोखरामा भएको चेयर पर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमालेखको सुभारम्भ गरेकी हुन् ।[...]