×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

भक्तपुर नगरपालिकाद्धारा मिनिमार्टमा म्याद गुज्रेका खाद्य पदार्थ नष्ट

भक्तपुर । भक्तपुर नगरपालिकाले विभिन्न मिनिमार्टहरूको अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा अधिकांश मार्टले म्याद नाघेको सामानहरू बिक्रीमा राखेको र खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्र बिना नलिई जथाभावी लेबल राखेर सामान बिक्री गरेको पाइएको संयोजक गोराले जानकारी दिनुभयो । अनुगमनमा साकोठामा रहेको भक्तपुर[...]

RECENT POSTS