ARCHIVE
सांग्रिला इनर्जी लिमिटेडको २०औं वार्षिक साधारणसभा पुस २७ गते हुने

काठमाडौं । सांग्रिला इनर्जी लिमिटेडको २०औं वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । कम्पनीले सभा मुख्य कार्यालय नक्साल, काठमाडौंमा दिनको ४ बजे बोलाएको हो । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक[...]