ARCHIVE
बैंकिङ कसुरमा पाँच दिन कैद र १० लाख जरिवाना तोकिएका व्यक्ति सिफलबाट पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्धामा काठमाडौं महानगरपालिका-६ का ६७ वर्षीय नारायणभक्त संगतलाई सिफलबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७७ साल माघ २७ गते बैंकिङ कसूर मुद्धामा उनीमाथि पाँच दिन कैद र १० लाख जरिवानाको फैसला[...]