ARCHIVE
ज्योति लाइफ इन्योरेन्सले गर्यो कमालको प्रगति, खुद नाफा ८०.५० प्रतिशतले बढाएर १३ करोड रुपैयाँ कमाउन सफल

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा ज्योति लाइफ इन्योरेन्सको नाफा ८०.५०% ले बढेको छ । कम्पनीले असार मसान्तसम्म आउँदा नाफा ८०.५०% ले बढाएर १३ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा यसले ७ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जीवन[...]