×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकबाट दुई डेपुटी सीईओसहित डिजीएमले लिए स्वैच्छिक अवकाश

काठमाडौँ । साइन रेसुङ्गा विकास बैंकबाट दुई डेपुटी सीईओ र एक डिजिएमले स्वैच्छिक अवकाश लिएका छन् । तीन विकास बैंक मर्जर भएर बनेको साइन रेसुङ्गा विकास बैंकमा डेपुटी सीईओद्वय रहेका प्रकाश गुरुङ, पुष्करराज जोशी तथा डिजीएम सार्जन भट्टराईले स्वैच्छिक अवकाश लिएका हुन् । बैंककमा सिनियर कर्मचारी धेरै भएकोले बैंक सञ्चालक समितिले[...]

RECENT POSTS