ARCHIVE
मौद्रिक नीति अपडेट : बैंक तथा वित्तीय संस्थाको नगद अनुपात ३ प्रतिशतमा यथावत

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको नगद अनुपात ३ प्रतिशतमा यथावत राखिएको छ । गर्भनर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर करिडरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ५ प्रतिशतमा यथावत राखिएको बताएका हुन् । करिडरको तल्लो सीमामा रहेको निक्षेप संकलन[...]