ARCHIVE
मौद्रिक नीतिपछिको पहिलो कारोबारको दिन नेप्सेमा भीषण पहिरो, घट्ने क्रम जारीनै !

काठमाडौं । आइतबारको सेयर बजारमा पहिरो गएको छ । दिउँसो १ बजे नेप्से परिसूचक ६४.२१ अंकले घटेर ३११४.५९ अंकमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा २ प्रतिशतभन्दा बढी हो । यस अवधिसम्म १३ अर्ब २७ करोडमाथि सेयर कारोबार भएको छ भने २१८ कम्पनीको सेयर किनबेच भएको छ । आज उत्पादनमूलक[...]