×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा ३१ लाख ६९ हजार १२३ कित्ताका लागि आवेदन पर्यो, अब दिन २ दिन मात्रै बाँकी

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा ९ हजार आवेदकले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबारसम्म ९ हजार ११२ जना आवेदकले ३१ लाख ६९ हजार १२३ कित्ताका आवेदन दिएका हुन् । कम्पनीको सो सेयरमा लगानीकर्ताले भदौ १५ गतेसम्म आवेदन दिन सक्ने भएका हुन् । यद्यपि उक्त[...]

RECENT POSTS