ARCHIVE
हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सुनको मुल्य स्थिर रहेको छ । आईतबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मुल्यमा नै कारोबार भईरहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भईरहेको छ[...]