ARCHIVE
नेप्से दोहोरो अंकले बढ्दा रुरु हाइड्रोपावर कम्पनीका लगानीकर्ता मालामाल, १७ अर्ब ५१ करोडमाथिको कारोबार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १६.४१ अंकले बढेर ३१७९.०० बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता खरिद बिक्री हुँदा १७ अर्ब ५१ करोडमाथिको कारोबार[...]