ARCHIVE
अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच सम्झौता

अर्थ सरोकार सम्बाददाता काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेड बीच शेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको छ । आइतबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स र सिभिल क्यापिटलबीच सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री[...]