ARCHIVE
६८ करोड ९५ लाख रुपैयाँ नाफामा जीवन विकास लघुवित्त वित्तीय संस्था, यस्तो छ अन्य सूचकको अवस्था (विवरणसहित)

काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा जीवन विकास लघुवित्तले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १०१.९६% ले धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३४ करोड १४ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो[...]