ARCHIVE
कर्मचारी सञ्चय कोषद्वारा नयाँ ब्याजदर सार्वजनिक, केमा कति ? (ब्याजदरसहित)

काठमाडौं । कर्मचारी सञ्चय कोषले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । कोषले साउन १ गतेदेखि लागू हुने गरी सञ्चय कोष तथा निवृत्तभरण कोषमा कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्ता–योगदानकर्तालाई दिने र लिने नयाँ ब्याजदर सार्वजनिक गरेको हो । सञ्चयकर्ता र योगदानकर्तालाई सञ्चय कोष तथा निवृत्तभरण कोषमा प्रदान गर्ने ब्याजदर ६.५० प्रतिशत तोकिएको[...]