ARCHIVE
प्रिमियर स्टील बन्यो ३६ एम एममा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल पहिलो नेपाली कम्पनी

काठमाडौं । ३६ एम एम समु्ह (क्याटोगरी)मा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल प्रिमियर स्टील पहिलो नेपाली कम्पनी भएको छ । ३६ एम एम को छड ठूला परियोजनाहरु जस्तैः हाइड्रो पावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरिन्छ । यस अघि ३० एम एमको छड छिमेकी मुलुक भारतबाट वा अन्य[...]