ARCHIVE
२४ हजार २५६ जनाले भरे मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ, लगानीकर्ताले साउन १७ गतेसम्म आवेदन दिन सक्ने

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ २४ हजार २५६ जनाले भरेका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मंगलबार साँझसम्ममा २४ हजार २५६ जनाले ५१ लाख ७२ हजार ४७७ कित्ताका लागि आवेदन दिएको जनाएको हो । कम्पनीले गत साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६०[...]