ARCHIVE
युरोपियन युनियन तथा डिसिएद्धारा विपन्न परिवारलाई ३० लाख बराबरको बाख्रा वितरण

डोटी । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युरोपियन युनियन तथा डिसिएको आर्थिक सहयोगमा जिल्लाको जोरायल गाउँपालिका-२ मेलखोलाका विपन्न परिवारलाई ३० लाख बराबरको उन्नत जातका बाख्रा वितरण गरिएको छ । उक्त वडामा कम्तीमा पनि ५२ घरपरिवारको आयस्तर वृद्धि तथा जीवनयापनका लागि बाख्रा वितरण गरिएको हो । जिल्लामा लामो समयदेखि काम गर्दै आएको सम[...]