ARCHIVE
धितोपत्र बोर्डको विज्ञप्तिविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाई हुँदै

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल धितोपत्र बोर्डको विज्ञप्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आइतबार सुनुवाई भईरहेको छ । बिहान १० बजेदेखि सुरु भएको रिटमा अधिवक्ता रविन बोहजु बहस गर्दैछन् । उनले उक्त विज्ञप्ति बदर गर्न माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि आइतबारका लागि पेशी तोकिएको छ । आइतबारका[...]