ARCHIVE
नेपाल राष्ट्र बैंकले २७ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै, ३ बजे बोलकबोल

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन अवधिको, ९१ दिन अवधिको, १८२ दिन अवधिको र ३६४ दिनको अवधिको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । २८ दिन अवधिको ५ अर्ब रूपैयाँ बराबरको[...]