ARCHIVE
नबिल बैंकको नबिल स्मार्ट बैंक एपमा Card Integration को सेवा सुभारम्भ (भिडियोसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । आफ्ना ग्राहकहरुलाई नयाँ पद्धतीको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले नबिल स्मार्ट बैंक एपमा Card Integration सुविधाको सुरुवात गरेको छ । यस सुविधाअन्तर्गत अब ग्राहकहरुले आफ्नो कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता/निष्क्रियता तथा कार्ड मार्फत साइनअप जस्ता कार्यहरु[...]