ARCHIVE
नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा वलराम पौडेल नियुक्त

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा वलराम पौडेल नियुक्त भएका छन् । बैंकको वैशाख १३ गते सम्पन्न संचालक समितिको बैठकले उनलाई स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो ।
RECENT POSTS

दाङमा बैंक बन्द, २५ गतेसम्म निषेधाज्ञा जारी
अर्थ सरोकार

६९ लाखको लागतमा वडा कार्यालय भवन निर्माण
अर्थ सरोकार

काठमाडौँमा यी संस्थालाई पास नचाहिने
अर्थ सरोकार