ARCHIVE
सांग्रिला डेभलपमेन्ट बैंकमा डिजिटल लिड डिस्प्ले जडान, सामाजिक उत्तरदायित्व सम्बन्धी जनचेतनामुलक सन्देश प्रवाह गर्ने

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले डिजिटल लिड डिस्प्ले जडान गरी सो बोर्डमार्फत समेत सन्देश प्रवाह गर्न सुरु गरेको छ । बैंक तथा ग्राहकको सम्बन्धलाई अझै प्रगाढ गर्ने तथा यस बैंकबाट प्रवाह भएका तथा भविष्यमा आउने नौलो तथा नविनतम् सेवाहरुको जानकारी गराउने र डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने[...]