ARCHIVE
युनाइटेड फाइनान्सको सेयर कारोबार रोक्का !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले एक्वायर गर्ने भएपछि आइतबारदेखि फाइनान्सको सेयर कारोबार रोक्का भएको हो । फाइनान्स र बैंक बीच एक्विजिसन सम्बन्धी सहमतिपत्रमा शुक्रबार हस्ताक्षर भएको थियो । नबिल र युनाइटेड फाइनान्सबीच १ः०.३५ सेयर स्वाप अनुपातमा एक्वायर[...]