×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एनआईसी एशिया क्यापिटलकाे अनलाइन डिम्याट खाता देशभरबाट खोल्न सकिने, आषाढसम्म शुल्क नलाग्ने

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । एनआईसी एसिया क्यापिटलले देशको सम्पूर्ण क्षेत्रबाट अनलाइनमार्फत सहजै रुपमा निःशुल्क डिम्याट खाता खोल्न सकिने सेवा सुरु गरेकाे छ । क्यापिटलले ‘एनआईसी एशिया अनलाइन डिम्याट सेवा’ उपत्यका बाहिरबाट समेत संचालन गरेको अवसरमा आषाढ मसान्तसम्म अनलाइन मार्फत डिम्याट खाता खोल्ने सम्पूर्ण ग्राहकहरुलाई डिम्याट खाता नि–शुल्क उपलब्ध गराउने[...]

RECENT POSTS