ARCHIVE
साधना लघुवित्त वित्तीय संस्थामा ५ पदमा जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । साधना लघुवित्त लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सहायक महाप्रबन्धकका लागि १ जना, सहायक अधिकृतका लागि केही, सुपरभाइजरका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको[...]