ARCHIVE
सूर्योदय लघुवित्त वित्तीय संस्थाद्वारा १५.३५% बोनस सेयर दिने घोषणा

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १५.३५% बोनस सेयर दिने भएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट उक्त बोनस सेयर दिने निर्णय गरेको हो । यस्तै कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८१% नगद लाभांश पनि दिने निर्णय गरेको[...]