ARCHIVE
बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज ६ सयले बढेर प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २[...]