ARCHIVE
सोमबार प्रि ओपनिङ सेसनमा नेप्से ९.२७ अंकले बढ्यो, ३७ कम्पनीको सेयर कारोबार हुँदा २७ कम्पनीको मूल्य बढ्यो

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । लगातार ३ दिन बन्द भएर नेप्से आज सोमबारदेखि खुलेको छ । आज प्रि-ओपनिङ सेसनमा नेप्से बढेको छ । नेप्से परिसूचक सो सेसनमा ९.२७ अंकले २५५८.२३ बिन्दुमा पुगेको छ । यस अवधिमा कुल ३७ कम्पनीको ७ हजार १९१ कित्ता सेयर ६३ लाख ४४ हजार २७१ रुपैंया[...]