ARCHIVE
नेरुडे लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मणिकुमार अर्ज्याल नियुक्त

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मणिकुमार अर्ज्याल नियुक्त भएका छन् । फागुन २२ गते सम्पन्न संस्थाको १४औं वार्षिक साधारणसभाले अर्याललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त सञ्चालक अर्ज्यालले अगामी ४ वर्षसम्म संस्थाको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।
RECENT POSTS

पाँचथर पावर कम्पनीको सञ्चालक समितिमा ६ जना चयन
अर्थ सरोकार

स्रोत नखुलेको साढे १९ लाखसहित एक जना पक्राउ
अर्थ सरोकार