ARCHIVE
नक्कली कागजात बनाएर सोलार र चुलो वितरणका नाममा ठगी गर्ने ४ जना पक्राउ

अर्थ सरोकार सम्बाददाता जाजरकोट । नक्कली कागजात बनाएर सौर्य ऊर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडाबाट रकम सङ्कलन गर्ने २ जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका-९ स्थायी ठेगाना भई हाल नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने[...]