ARCHIVE
कामना सेवा विकास बैंकद्धारा १० लाख इकाई ऋणपत्र बिक्री खुल्ला, कहिलेसम्म भर्न पाइन्छ आवेदन ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । कामना सेवा विकास बैंकले ऋणपत्र बिक्री खुल्ला गरेको छ । बैंकले १० वर्ष अवधिको ‘कामना सेवा विकास बैंक डिबेन्चर २०८७ ’ नाममा ऋणपत्र बिक्री खुल्ला गरेको हो । बैंकले माघ २२ गते बिहीबारदेखि १ अर्ब रुपैयाँ बराबरको १० लाख इकाई ऋणपत्र बिक्री खुल्ला गरेको हो[...]