×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एनसीसी बैंकको स्वतन्त्र संचालकमा राजाराम खड्का नियुक्त

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकको स्वतन्त्र संचालकमा राजाराम खड्का नियुक्त भएका छन् । बैंकको माघ २५ गते बसेको संचालक समितिको बैठकले उनलाई स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो । स्वतन्त्र संचालकमा नियुक्त भई माघ २९ गते सपथ ग्रहण पश्चात उनले पद बहाली गरेको[...]

RECENT POSTS