ARCHIVE
बुधबार प्रि-ओपनिङ्ग सेसनमा नयाँ उचाईमा पुग्यो नेप्से, १८.२९ अंकले बजार बढ्दा २७ कम्पनीको सेयर मूल्यमा बढोत्तरी

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । प्रि-ओपनिङ्ग सेसनमा नेप्से परिसूचक १८.२९ अंकले बढेर २ हजार ६१९ दशमलव ८१ अंकमा पुगेको छ । सो सेसनमा ४७ कम्पनीको ११ हजार ३८० कित्ता सेयर ७० लाख ९६ हजार ९२० रुपैयाँमा खरीदबिक्री भएको छ[...]