ARCHIVE
‘दिनभरी ग्राहक कुरेर बस्यो सुको पनि व्यापार हुँदैन’

इलाम । चार दशकभन्दा लामो समयदेखि इलामको सूर्योदय नगरपालिका–२ स्थित नेपाल–भारत सीमा बजारका रुपमा रहेको पशुपतिनगरमा पसल गर्दै आएका प्रेमनाथ पाण्डेलाई अहिले विस्थापित हुने चिन्ताले सताएको छ । कोरोना महामारीका कारण आठ महिनादेखि भारतीय पर्यटक नेपाल आउन नपाउँदा प्रेमनाथलाई विस्थापित हुने चिन्ताले सताएको हो । अघिल्ला वर्ष बाह्रै महिना पशुपतिनगर[...]