ARCHIVE
पशु सेवा विभागद्वारा चाडपर्व लक्षित कार्ययोजना तयार

अर्थ सरोकार सम्बाददाता काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले चाडपर्व लक्षित पशुपन्छी, पशुपन्छीजन्य उत्पादन आपूर्ति, बजार अनुगमन कार्ययोजना तयार गरेको छ । बजारमा भित्रिएका तथा विक्रीवितरणका लागि राखिएका पशुपन्छीको स्वास्थ्यस्थिति जाँच, आवश्यकताअनुसारको नमूना सङ्कलन, रोग निदान र उपचारमा सहयोग पुर्याउनका लागि सो कार्ययोजना तयार गरिएको[...]