ARCHIVE
सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टी

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरेको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिँदै चौधरीले हालै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेकी छिन्। हल्का ज्वरो, रुघा–खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि उनले कोरोना परीक्षण गरेकी[...]