ARCHIVE
सरकारको आग्रह – ‘पुरानै लुगा लगाएर यसवर्षको दशैँ मनाउनू, नयाँ लुगा नकिन्नू’

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सरकारले आम जनतालाई यसवर्षको दशैं पुरानै कपडा लगाएर मनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको पत्रकार सम्मेलनमा यस्तो आग्रह गरेका हुन् । उनले दशैँमा भीडभाडमा गएर किनमेल नगर्न भनेका हुन् । ‘भीडभाडमा गएर सपिङ नगरी भएकै लुगा कपडा[...]